आदरणीय नेपाली समुदाय सदस्यहरु,

सर्बप्रथम त हामीलाई यस गरिमामय संस्थाको बोर्ड अभ डाइरेक्टर्र्जमा निर्बाचित गराउनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछौं ।

यसै क्रममा NCNC को स्थापनाकालदेखि आज सम्म आईपुग्दा नेपाली समुदायको बृहत्तर हितमा अहोरात्र काम गर्नुहुने पुर्बबत बोर्ड अभ डाइरेक्टर्र्जका पदाधिकारी तथा सल्लाहकारहरु प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गर्न चाहन्छौं ।

यसै गरी यही Sun, Dec 23, 2018 मा सम्पन्न भएको NCNC को AGM लाई भब्ब्यता तथा सफलतापुर्बक सम्पन्न गर्न सहयोग गर्नुहुने प्रमुख अथिती The Honorary Consulate General of Nepal in Toronto, Canada डा. कुञ्जरमणि शर्मा, बिशेष अतिथी तथा NRNA क्यानाडाका अध्ध्यक्ष श्री गोपीकृष्ण काफ्ले, निर्बाचन आयूक्त श्री नारायण रेग्मी, निर्बाचन अधिकृतद्वय श्री बालचन्द्र श्रेष्ठ र श्री रामहरी खड्का लगायत सम्पूर्ण बिज्ञापनदाता, सहजकर्ता, पत्रकार, कलाकार तथा स्वयंशेबकहरु प्रति पनि हार्दिक आभार ब्यक्त गर्न चाहन्छौं। यसै क्रममा AGM संचालन गर्न हल उपलब्ध गराउने Royal Banquet Hall तथा मतगणना स्थल उपलब्ध गराई सहयोग गर्नुहुने Everest Taekwondo Academy का संचालक श्री धीरेन्द्र शाहीप्रति पनि हार्दिक आभार ब्यक्त गर्दछौं ।

हाम्रो समुदायको एकता, प्रगति तथा सम्वृद्धिको लागि हामीले निर्माणगर्ने कार्ययोजना तथा कार्यक्रमहरु प्रति सदाझैं यहाहरुको रचनात्मक सहयोग, सद्भाव तथा साथ रहने आशा ब्यक्त गर्दै आगामी दिनहरुमा NCNC बाट आयोजित कार्यक्रमहरुमा सक्रिय उपस्थिति जनाई सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं ।

अध्ध्यक्ष
तथा
सम्पुर्ण पदाधिकारीहरु
NCNC Board of Directors

NEWLY ELECTED BOARD OF DIRECTORS
-----------------------------------------------------------
1. Mr Santa Rajbhandari: President
2. Mr Nar Bahadur Chhetri: Vice President
3. Mr Bed Nidhi Gautam: General Secretary
4. Ms Sangita GC: Secretary
5. Mr Bhumi Raj Ghimire: Treasurer
6. Mrs Sarita Timsina: Director- Women Empowerment Programme
7. Mr Surya (Pradeep) Marahatta: Director- Culture, IT, Media & Communication
8. Mr Krishna Paudyal: Director- Professional Mentoring Programme
9. Mr Ramesh Khatri: Director- Sports & Entertainment
10. Mr Durga Subedi: Director- Nepali Language Programme
11. Mr Kaladhar Bastola: Director- Immigrants Settlement Programme

 

OTHER COMMITTEE MEMBERS
--------------------------------------
1. Mr Dinesh Khatiwada: Coordinator- Nepali Language Programme
2. Mr Gopikrishna Kafle: Editor-in-Chief: Diyalo Magazine Publication

2019!

IMG_8352

Newly elected BODs of NCNC